काठमाडौं । काठमाडौंको घण्टाघर नजिक थकाली रेष्टुरेन्टमा आगलागी भएको छ । शनिबार दिउँसो आगलागी भएको हो । आगो नियन्त्रणका लागि दमकल र सुरक्षाकर्मी जुटेका छन् । आगलागीको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
काठमाडौंको घण्टाघर नजिक थकाली रेष्टुरेन्टमा आगलागी
