काठमाडौं । चीनले नेपालका प्रधानमन्त्री बालेन साहलाई पदभार ग्रहण गरेकोमा बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयले प्रधानमन्त्री बालेनलाई बधाई दिँदै नयाँ सरकारसँग पारम्परिक मित्रता र व्यवहारिक सहकार्यलाई अझ सुदृढ बनाउन तयार रहेको जनाएको छ ।
साथ चीनले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
China congratulates Prime Minister Balendra Shah @ShahBalen on the assumption of office and stands ready to work with Nepal’s new government to further strengthen traditional friendship and practical cooperation. @MofaNepal @PM_nepal_ pic.twitter.com/8CEmaYU8DT
— Spokesperson Of Chinese Embassy In Nepal (@PRCSpoxNepal) March 27, 2026
