हिउँले सेताम्मे खोप्राडाँडा

हिमपातपछि सेताम्मे बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोप्रा डाँडाको मङ्गलबार बिहानको दृश्य । समुद्री सतहदेखि तीन हजार छ सय मिटर उचाइमा रहेको खोप्राबाट हिमशृङ्खला, सुर्योदय, पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

तस्बिरः सन्तोष गौतम/रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *