कालभैरव मन्दिरमा भक्तजन ७ चैत, २०८२नेपाल समाजसमाज, संस्कृति काठमाडौँकाे हनुमानढोका दरवार क्षेत्रमा रहेको कालभैरव मन्दिरमा शनिबार बिहान पूजाअर्चना तथा दर्शन गर्दै भक्तजन । तस्बिर : हरिराम भेटुवाल/रासस