प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा

काठमाडौँ ।  शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

क्यान्द्वारा जारी विज्ञप्तीमा सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो । क्यानका अनुसार प्रतियोगिताको विजेता टोलिले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले  पाँच लाख पाउनेछन् । काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानबाट सुरु हुने प्रतियोगिताका खेलहरू पर्सा र जनकपुरमा समेत सञ्चालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *