चुनावी हारबारे यस्तो छ कांग्रेसको प्रारम्भिक समीक्षा(पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेसले चुनावी हारको प्रारम्भिक समीक्षा गरेको छ । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले १४ पृष्ठको प्रारम्भिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रतिवेदनमा निर्वाचन परिणाम र पराजयका कारणबारे विश्लेषण गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ गरी जम्मा ३८ सिट मात्र जित्न सफल भएको थियो, जसलाई अपेक्षाभन्दा कमजोर नतिजाका रूपमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *