काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नाम टुंगो लगाएको छ । शनिबार भक्तपुरको गुण्डुमा बसेको पार्टी सचिवालय बैठकले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको हो । एमालेले समानुपातिकतर्फ १६ सीट पाएको छ । यो सूची अब निर्वाचन आयोगमा बुझाइनेछ ।
समानुपातिमा चयन नेताहरुको सूची:
जनजाति (४ जना)
महिला :
भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ
पुरुष :
रामबहादुर थापा मगर
कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला :
पद्मा अर्याल
टुकाभद्रा हमाल
एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
गुरुप्रसाद बराल
पुष्पराज कँडेल
थारु (१ जना)
कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला :
विष्णुमाया बिके
नीता घतानी
मधेसी (३ जना) महिला
महिला :
रिङ्ला यादव
यशोधा कुमारी यादव
पुरुष :
चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
साजिदा सिद्दीकी
