झापा-३ मा राजेन्द्र लिङ्देनलाई पराजित गर्दै रास्वपाका पाठक निर्वाचित

काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक निर्वाचित भएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई पराजित गर्दै पाठक निर्वाचित भएका हुन् ।

पाठक ३८ हजार ६७४ मत ल्याई निर्वाचित भए भने लिङदेनले १७ हजार २९४ मत प्राप्त गरे । नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरलेले ८ हजार १९९, नेकपा एमालेका हरिबहादुर राजंशीले ७ हजार ४९२ मत ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *