गगन भन्दा अमरेश १७० मतले अगाडि

काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाका उम्मेदवार अमरेश सिंहसँगको मतान्तर घटाएका छन् ।

सुरुवाती अग्रता लिएका अमरेशसँगको अग्रता अहिले घटेको हो । पछिल्लो मतपरिणामअनुसार अमरेशले २,८४७ मत ल्याएका छन् भने थापाले २,६७७ मत प्राप्त गरेका छन् । अहिले मतान्तर १७० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *