इलाम-२ मा सुहाङ नेम्बाङको अग्रता

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले सुरूवाती अग्रता लिएका छन् ।

उनले ४९१ मत पाउँदा श्रम संस्कृति पार्टीका सुदीप राईले ४४३ मत पाएका छन् भने कांग्रेसका भेषराज आचार्यले २१० मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *