निर्वाचन प्रारम्भिक मतगणनाः ५२ स्थानमा रास्वपा अगाडि

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ५२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।

शुक्रबार मध्याह्न १२ बजेसम्म ५२ स्थानमा रास्वपा, नेपाली कांग्रेस ७, एमाले ४ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ३, श्रम संस्कृति पार्टी एक र राप्रपा एक स्थानमा अगाडि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *