चितवन । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछानेले अग्रता बढाएका छन् । १४ हजार २२ मतगणना हुँदा लामिछानेले ६ हजार ७०० मत ल्याएका छन् भने नेकपा एमालेका अस्मिन घिमिरेले २३२९ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसकी मीना खरेलले २३२२ मत प्राप्त गरेकी छन् ।
चितवन-२ मा अग्रता बढाउँदै रवि लामिछाने
