झापा ५ मा बालेन शाहलाई शुरूवाती अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको झापा क्षेत्र नं ५ को मतगणना सुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बालेन शाहले १ हजार ९२ मतसहित शुरूवाती अग्रता लिएका छन् । उनले हालसम्म १ हजार ४ सय ७६ मत प्राप्त गरेका छन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८४ मत सहित पछ्याइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *