काठमाडौँ-१ मा कांग्रेस भन्दा रास्वपा झण्डै दोब्बर मतले अगाडि

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु दर्शनाले अग्रता बढाउँदै गएकी छन् । रन्जुले १६५८ मत ल्याउँदा नेपालकी कांग्रेसका प्रवल थापाले ९२९ मत ल्याएर पछ्याइरहेका छन् ।

नेकपा एमालेका मोहनराज रेग्मीले १६१ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *