काठमाडौँ-१० मा रास्वपाका प्रदीप विष्टको अग्रता

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले सुरुवाती अग्रता लिएका छन् ।

प्रारम्भिक मतपरिणाम अनुसार विष्टले १,२४६ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका हिमाल कार्कीले २४६, नेकपा एमालेका विनोद श्रेष्ठको १६७ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रुपा महर्जनले २८ मत प्राप्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *