काठमाडौँ-८ मा रास्वपाका विराजभक्त श्रेष्ठको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् ।

जारी मतगणनामा श्रेष्ठ १७ सय २४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *