बाँके–२ को मतगणना सुरु

खजुरा । बाँके निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । केहीबेर अगाडिदेखि सो निर्वाचन क्षेत्रअन्तर्गत नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा मतगणना सुरु भएको हो ।

सो निर्वाचन क्षेत्रका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार बाँके डुडुवा गाउँपालिका–१ बाट मतगणना सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *