रास्वपा वरिष्ठ नेता बालेन साहद्वारा मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन साहले मतदान गरेका छन् । उनले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरेका हुन् । साह झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *