काठमाडौं । एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेड विजयी भएको छ । मंगलबार दिउँसो भएको खेलमा चर्च ब्वाइजले त्रिभुवन आर्मी फूटबल क्लबलाई २-१ गोलले पराजित गरेको हो ।
जितसँगै चर्च ब्वाइज ६ खेलबाट १३ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट ११ अंक जोडेको आर्मी सातौं स्थानमा झरेको छ ।
