वीरगञ्जमा हट्यो कर्फ्यू

काठमाडौं । वीरगञ्जमा कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको छ । समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः
सुधार हुँदै गएको देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू हटाइ निषेधाज्ञा जारी गरेको हो ।

पछिल्लो परिस्थितिलाई मध्यनजर जनाउँदै पर्सा प्रशासनले बिहान ९ः ४५ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म कर्फ्यू लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *