पूर्वमन्त्री रामवीर मानन्धर कांग्रेसमा प्रवेश

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले मानन्धरलाई पार्टी सदस्यता प्रदान गरेका छन् ।

मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव बोकेका मानन्धरको कांग्रेस प्रवेश गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *