तस्बिरमा जनकपुरधाममा आयोजित कांग्रेसको चुनावी सभा

जनकपुरधाम । नेपाली कांग्रेसले जनकपुरधाममा चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामार्फत कांग्रेसले चुनावी प्रतिज्ञापत्र पनि सार्वजनिक गर्दैछ । सभामा सहभागी हुन पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरू पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *