महाशिवरात्रिका लागि यसरी सिँगारियो पशुपतिनाथ मन्दिर एवं आसपासको क्षेत्र(फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिर एवं आसपासको क्षेत्र फूलमालाले सिँगारिएको छ ।

महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा शनिबार पशुपतिनाथ मन्दिर एवं आसपासको क्षेत्र फूलमालाले सिँगारिएको हो ।

महाशिवरात्रि भोलि हो । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा भक्तजनलाई सहज ढङ्गले दर्शन गर्नसक्ने व्यवस्था गरिएको सरसफाइलगायत आवश्यक तयारी पूरा गरेको जनाएको छ ।

तस्बिरः किरणराज विष्ट/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *