Skip to content
शनिबार, १४ चैत २०८२
  • Facebook
  • Twitter
  • Youtube
Logo
  • Home
  • ताजा
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य / शिक्षा
  • विचार
  • समाज
  • हिमाली
    • समाचार
    • धर्म
    • संस्कृति
  • विश्व
  • प्रवास
  • मनोरन्जन
  • खेलकुद
  • English

अर्थमन्त्री खनालसँग क्युसीसीआई प्रतिनिधिको छलफल

२७ माघ, २०८२नेपाल समाजराजनीति, मुख्य समाचार

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा काठमाडौँ आएको कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (क्युसीसीआई)का बोर्ड सदस्य मोहद अहमद एमए अलोबैद्ली नेतृत्वको व्यवसायी प्रतिनिधिमण्डलको टोलीले छलफल गरेको छ।

भेटवार्तामा नेपालका लागि कतारका राजदूत  मिसाल बिन मोहम्मद अली अल अन्सारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।

भेटका क्रममा नेपाल–कतार द्विपक्षीय लगानी प्रवर्द्धन, व्यापार विस्तार, सरकार–सरकार  तथा निजी क्षेत्र–निजी क्षेत्र सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको छ ।

सम्बन्धित खवर

दाउन्नेमा सवारी दुर्घटना, तीन जनाको मृत्यु, १५ जना घाइते

दाउन्नेमा सवारी दुर्घटना, तीन जनाको मृत्यु, १५ जना घाइते

५ मिनेट अघि
पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छः महासचिव पोखरेल

पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छः महासचिव पोखरेल

१७ मिनेट अघि
एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

३८ मिनेट अघि
बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्योः कमल थापा

बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्योः कमल थापा

४९ मिनेट अघि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दाउन्नेमा सवारी दुर्घटना, तीन जनाको मृत्यु, १५ जना घाइते

दाउन्नेमा सवारी दुर्घटना, तीन जनाको मृत्यु, १५ जना घाइते

५ मिनेट अघि
पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छः महासचिव पोखरेल

पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छः महासचिव पोखरेल

१७ मिनेट अघि
एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

३८ मिनेट अघि
बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्योः कमल थापा

बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्योः कमल थापा

४९ मिनेट अघि
प्रतिशोध र धरपकडले भलो गर्दैनः निलाम्बर आचार्य

प्रतिशोध र धरपकडले भलो गर्दैनः निलाम्बर आचार्य

१ घण्टा अघि
Nepal Samaj

हाम्रो टिम

अध्यक्ष तथा सम्पादक: ध्रुव पौडेल
सम्पर्क: ९८०८१५९८३६

सुचना बिभाग दर्ता नं. १८८१ / ०७६–७७

  • Facebook
  • Twitter
  • Youtube

महत्वपूर्ण लिंकहरू

  • ताजा समाचार
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • प्रदेश

द्रुत लिंकहरू

  • होमपेज
  • हाम्रोबारे
  • विज्ञापन
  • सम्पर्क

ठेगाना

काठमाडौँ –३, तिलिंटार

+977-14959311

info@nepalsamaj.com

© २०२० nepalsamaj.com सर्वाधिकार सुरक्षित | Privacy Policy