सर्लाहीमा बाक्लो हुस्सु २५ माघ, २०८२नेपाल समाजसमाज सर्लाहीको सदरमुकाम मलङ्गवामा आज बिहान लागेको हुस्सु । अत्याधिक बाक्लो हुस्सुका कारण चिसो बढ्नुका साथै सडक नदेखिएपछि यातायातको साधन सञ्चालनमा चालकलाई समस्या भएको छ । । तस्बिरः विश्वनाथ ठाकुर/रासस