सर्लाहीमा बाक्लो हुस्सु

सर्लाहीको सदरमुकाम मलङ्गवामा आज बिहान लागेको हुस्सु । अत्याधिक बाक्लो हुस्सुका कारण चिसो बढ्नुका साथै सडक नदेखिएपछि यातायातको साधन सञ्चालनमा चालकलाई समस्या भएको छ । ।

तस्बिरः विश्वनाथ ठाकुर/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *