जेनजी आन्दोलनबारे ओलीको भिडियो सन्देश

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका विषयमा भिडियो सन्देश जारी गरेका छन् ।

शनिबार साँझ अध्यक्ष ओलीले भिडियो सन्देश जारी गरेका हुन् । ओलीले जेनजी आन्दोलनकाबारेमा यसअघि सामाजिक संजालमार्फत व्यक्त गरेका विचारलाई भिडियो सन्देशमा समावेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *