तस्बिरमा ऐतिहासिक पुलुकिसि नाच १६ माघ, २०८२नेपाल समाजसमाज, संस्कृति भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा नेवाः ऐतिहासिक साँस्कृतिक अजन खलः को आयोजनामा शुक्रबार ऐतिहासिक पुलुकिसि नाच प्रदर्शन गर्दै । नाच नगदेशको टोल टोलमा प्रदर्शन गरिएको छ । तस्बिर : रत्न श्रेष्ठ/रासस