हिमपातपछिको डोल्पा (फोटोफिचर) १४ माघ, २०८२नेपाल समाजसमाज, मुख्य समाचार डोल्पाको जगदुल्ला गाउँपालिका वडा नं २ काइगाउँमा भएको हिमपात । मङ्गलबार रातिदेखि तल्लो डोल्पाको मध्यम र माथिल्लो डोल्पामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। तस्बिरः लेखबहादुर बुढा/रासस