मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित नेचुङ भन्सार आसपासका क्षेत्रमा परेको हिउँ । उपल्लो मुस्ताङको लोमान्थाङ आसपास र कोरोला बोर्डर क्षेत्रमा बाक्लो हिमपात हुँदा स्थानीयको जनजीवनमा प्रभाव परेको छ भने खेतीपाती राम्रो हुने भयो भनी किसान हिउँ परेकोमा खुशी भएका छन् ।
तस्बिरः सुशीलबाबु थकाली/रासस




