तनहुँ । तनहुँ क्षेत्र नम्बर २ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनराज गुरुङले उम्मेदवारी फिर्ता लिएका हुन् । उनले शुक्रबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।
तनहुँ २ मा उज्यालो नेपालका मनराज गुरुङले फिर्ता लिए उम्मेदवारी

