एसईईको परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को समयतालिका सार्वजनिक गरेको छ ।

२०८२ सालको एसईई परीक्षा चैत्र १९ गते बिहीबारदेखि चैत्र २९ गते आइतबारसम्म सञ्चालन हुने भएको छ ।

यस्तो छ समय तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *