एसईईको परीक्षा तालिका सार्वजनिक ७ माघ, २०८२नेपाल समाजस्वास्थ्य / शिक्षा, मुख्य समाचार काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को समयतालिका सार्वजनिक गरेको छ । २०८२ सालको एसईई परीक्षा चैत्र १९ गते बिहीबारदेखि चैत्र २९ गते आइतबारसम्म सञ्चालन हुने भएको छ । यस्तो छ समय तालिका