महावीर पुनले म्याग्दीबाट गराए स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएर महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *