पाल्पा-२ मा एमालेबाट ठाकुर गैरेले पाए टिकट

काठमाडौँ । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा ठाकुर गैरेलाई टिकट दिएको छ । यसअघि पाल्पा २ बाट विष्णु पौडेललाई टिकट दिइएको थियो । तर पौडेल रुपन्देही नै फर्केपछि गैरेलाई टिकट दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *