रास्वपाका नेता बालेन शाह जानकी मन्दिरमा आरतीमा सहभागी

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा आज बिहान आयोजित आरतीमा सहभागी भएका छन् । बालेनको साथमा अमरेशकुमार सिंह पनि उपस्थित छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *