प्रतिनिधिसभा निर्वाचनमा लड्न राष्ट्रिय सभाका तीन सांसदको राजीनामा

काठमाडौँ । राष्ट्रिय सभाका तीन सांसदले राजीनामा दिएका छन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेवार हुन नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राजीनामा दिएका हुन् ।

उनीहरुले आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *