नेपाल प्रहरीका ११ एसएसपीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक( एसएसपी)को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले शनिबार उनीहरूलाई सरुवा गरेको जानकारी दिएको हो । त्यस्तै हालै बढुवा भएका १० एसएसपीको पदस्थापन समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *