कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक २८ पुष, २०८२नेपाल समाजमुख्य समाचार, राजनीति काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । मंगलबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । विशेष महाधिवेशन पक्षधरले नीति र नेतृत्व चयन गर्ने तयारी गरेपछि बैठक बोलाइएको हो ।