कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । मंगलबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

विशेष महाधिवेशन पक्षधरले नीति र नेतृत्व चयन गर्ने तयारी गरेपछि बैठक बोलाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *