उखु बिक्रीको पर्खाइमा २६ पुष, २०८२नेपाल समाजअर्थ महोत्तरीको रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डस्ट्रिज प्रा.लीको हाताभित्र झार्न प्रतिक्षामा रहेका उखु बोकेका ट्याक्टर । किसानले उखुको उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन् । तस्बिर : विष्णु नेपाल / रासस