पोखराको आकाशमा प्याराग्लाइडिङमा सरर… (फोटोफिचर) २६ पुष, २०८२नेपाल समाजसमाज, मुख्य समाचार पोखरा महाननगरपालिका-१८ तोरीपानीबाट आकाशमा उड्दै गरेका प्याराग्लाइडिङ । पोखराको सुन्दरतालाई अवलोकन गर्न तथा साहसिक खेलमा रमाउने पर्यटकका लागि पोखराको प्याराग्लाइडिङले आकर्षण थपेको छ । तस्बिर :- राधिका कँडेल / रासस