यसरी हुँदैछ कमला पुलको पुनर्निर्माण

धनुषा–सिरहा जोड्न कमला नदीमा करिब १३ वर्षदेखि निर्माणाधीन रहेको पुलको पुनर्निर्माण कार्य गरिँदै । पुल निर्माण सम्पन्न चरणमा रहेकै बेला विसं २०७८ असारमा नदीमा आएको बाढीका कारण पुलको दुईवटा पिल्लर भासिएकोमा अहिले मर्मत कार्यलाई तिव्रता दिइएको छ । हुलाकी राजमार्गकाे मेरूदण्डकाे रूपमा रहेकाे पुल लामाे समय निर्माण सम्पन्र नहुँदा नागरिकले सास्ती भाेग्नुपरेकाे छ ।

तस्बिरः विष्णु नेपाल / रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *