ललितपुरको इमाडोलमा ट्रक रेस्टुरेन्टमा ठोक्किएपछि…

काठमाडौँ । ललितपुरको इमाडोलमा बिहीबार बिहान ट्रक रेस्टुरेन्टमा ठोक्किएको छ । बा५ख ८९७७ नम्बरको ट्रक बिहान साढे ५ बजेको समयमा सडक छेउको रेस्टुरेन्टमा ठोक्किएको हो ।

रेस्टुरेन्टमा ठोक्किएको ट्रकलाई क्रेन प्रयोग गरी निकालिएको थियो । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

फोटोः गंगाप्रसाद पराजुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *