मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा हिउँ परेपछि पदयात्रीलाई सकस

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका–५, साङ्ता गाउँ नजिकैको सेताम्मे हिउँ परेको उकालो बाटोमा हिड्दै गरेका पदयात्री। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत पाक्लिङ, फल्याक हुँदै साङ्ता गाउँ र डोल्पाको छार्का ताङसोङ गाउँपालिकासम्मको भूभागमा हिउँ परेकाले यहाँका स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ ।

तस्बिरः सुशीलबाबु थकाली/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *