१० जना उपसचिवको सरुवा(सूचीसहित) २० पुष, २०८२नेपाल समाजमुख्य समाचार, समाज काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिव र ३० जना शाखा अधिकृतको सरुवा गरेको छ । सरूवा भएका अधिकांशलाई पालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।