१० जना उपसचिवको सरुवा(सूचीसहित)

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिव र ३० जना शाखा अधिकृतको सरुवा गरेको छ । सरूवा भएका अधिकांशलाई पालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *