यस्तो छ जाँचबुझ आयोगमा रमेश लेखकको लिखित बयान(पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान दिएका छन् । सोमबार उनले आयोगमा पुगेर लिखित बयान दिएका हुन् ।

उनको लिखित बयानमा भनिएको छ, ‘सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रस्ट रूपमा दुई तीन कुरा भनेको थिएँ । पहिलो, कुनै हताहती (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस्, यसबारेमा सचेत रहनुहोला, सावधानी अपनाउनुहोला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *