प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने पम्फा भुसालको घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन् । आइतबार सामाजिक सञ्जालमार्फत भुसालले चुनाव नलड्ने घोषणा गरेकी हुन्।

उनले भनेकी छन्, ‘आगामी निर्वाचनमा उठनेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन्। यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *