बालेनसँगको सहमतिपछि रविले भने: सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् । आइतबार(आज) बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सात बुँदे सम्झौता भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् सो प्रतिक्रिया दिएका हुन् ।

दुईपक्षबीच पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनपछि प्रधानमन्त्री बालेन हुने सहमति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *